निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको छ।

आज साँझ ६ः३० बजे महाधिवेशन स्थलको हलमा शपथग्रहण कार्यक्रम राखिएको सूचनामा उल्लेख छ।

रास्वपाको प्रथम महाधिवेशनबाट हिजो ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । पदाधिकारीको लागि भने अहिले दोस्रो चरणमा मतदान भइरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल