काठमाडौँ । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन्।
बुधबार मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले पदभार ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
पदबहाली कार्यक्रम सामान्य र संक्षिप्त रूपमा सम्पन्न भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सीमित कर्मचारीको उपस्थितिमा कुनै विशेष तामझामबिनै नियमित प्रशासनिक प्रक्रियाअनुसार पदबहाली गरिएको बताइएकाे छ ।
तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)
सम्बन्धित समाचार
असार १५ मा टोखामा रोपाइँ महोत्सव (फोटोफिचर)
देशभर भारी वर्षाको चेतावनीः धानदेखि तरकारीसम्म जोखिममा
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
१५ वर्षपछि तोडिँदै फोहोर सिन्डिकेट
गोलविहीन कोलम्बिया-पोर्चुगलको खेल
कुन विश्वकपमा मेस्सीकाे कति गोल ?
राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान
फ्रान्समा मात्रै गर्मीले १ हजार बढीको मृत्यु






