उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा (सूचिसहित)

काठमाडौँ । न्यायपरिषद्ले उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको एकै पटक व्यापक सरुवा गरेको छ। बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै देशभरका विभिन्न उच्च तथा जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरूको जिम्मेवारी परिवर्तन भएको छ। न्यायपरिषद्ले एकै बैठकबाट ठूलो संख्यामा न्यायाधीशहरूको सरुवा गर्दै अदालतहरूमा जनशक्ति व्यवस्थापन तथा प्रशासनिक पुनर्संरचनाअन्तर्गत जिम्मेवारी हेरफेर गरेको हो।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी