काठमाडौं । महाराजगन्जमा एक माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको सो माइक्रोले दुई वटा ट्याक्सी, पिकअप भ्यान, बसलगायतका गाडीलाई ठक्कर दिएकोमा घाइतेमध्ये लमजुङका रामकृष्ण अवालको मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
संसदमा विपक्षी सांसदमाथि किन खनिए गृहमन्त्री ?
ओमानमा ड्रोन आक्रमण
च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता
तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ यही १२ र १३ साउनमा
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी
अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान
एक वर्षमा मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी





