सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु

काठमाडौं । वितेका २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ। यस अवधिमा दुर्घटनामा परेर १०५ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर कोसी र सुदूरपश्चिम प्रदेशमा १/१ जनाको मृत्यु भएको हो। २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा परेर १७ जना घाइते भएका छन्।

त्यसैगरी बागमतीमा ३ जना घाइते हुँदा गण्डकीमा २, कर्णालीमा ४, सुदूरपश्चिममा ७, लुम्बिनीमा ३२, मधेसमा २९ र कोसीमा ११ जना घाइते भएका प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेसएक्सको रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदै