काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्। सरकारी स्रोतका अनुसार आगामी साताका लागि भ्रमणको तयारी भइरहेको छ।
नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको सैन्य परम्पराअनुसार भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरिने कार्यक्रम रहनेछ।
दुवै देशका प्रधानसेनापति नियुक्तिपछि एकअर्काको देश भ्रमण गर्ने र मानार्थ उपाधि आदान–प्रदान गर्ने परम्परा करिब ७५ वर्षदेखि कायम छ।
तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)
सम्बन्धित समाचार
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी
अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान
सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन जना भारतीय नागरिक पक्राउ
विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो : ‘अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनू’






