सर्लाही । सर्लाहीमा १८ महिने शिशुको घरको भर्याङबाट खसेर मृत्यु भएको छ।
सोमबार साँझ कबिलासी नगरपालिका- ४ हेम्पुर बस्ने धिरेन्द्र रायका १८ महिनाको छोरा गोपिचनको भर्याङबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
भर्याङबाट लडेर गम्भीर घाइते भएका बालकलाई श्रीराम हस्पिटल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि आज बिहान न्युरो अस्पताल वीरगन्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
बालक दुई तल्ले काठको घरको भर्याङबाट तल झर्ने क्रममा अचानक खसेर नालीमा बजारिएका थिए।
तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)
सम्बन्धित समाचार
लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय
नारायणगढ-मुग्लिन सडक खुलाउन २ घण्टा लाग्ने
‘सुशासनका लागि सरकारको सकारात्मक पहल’
राष्ट्रिय परिचयपत्रको सिस्टम खरिदमा कानुनी प्रश्न
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम अनुमोदन
आन्दोलन फिर्तासँगै आजबाट अस्पतालमा नियमितरूपमा सबै सेवा सुचारु






