काठमााडौं । आज (मंगलबार) बिहान खहरे खोलानजिकै सुक्खा पहिरो जाँदा बन्द नारायणगढ-मुग्लिन सडक खुल्न अझै १(२ घण्टा लाग्ने भएको छ।
सडक डिभिजन भरतपुरले आज बिहान ९:५० बजे सूचना जारी गरी पहिरो पन्छाउन २ वटा मेसिन प्रयोग भइरहेको र थप एउटा मेसिन झिकाइएको जानकारी दिएको छ।
सडक डिभिजन भरतपुरले भनेको छ, ‘थप पहिरो नझरे अबको करिब १-२ घण्टाभित्र पहिरो हटाई सवारी आवागमन सुचारु हुने जानकारी गराइन्छ।’
तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)







