काठमाडौं । प्रिंयका कार्कीको ‘मास्टर्नी’ १६ बर्ष मुनिकाका लागि देखाउन प्रतिबन्ध लगाइएको छ । केन्द्रीय चलचित्र जाँच समितिले प्रियंका कार्की निर्मित ‘मास्टर्नी’ फिल्मलाई १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने गरी एडल्ट सर्टिफिकेट दिएको हो।
यसअघि दुर्गेश थापाको प्रमोशन गीत हाले पछि सुरूमा नै बिबादमा परेको प्रियंकाको पहिलो चलचित्र ‘मास्टर्नी’ अन्ततः अलि धेरै ‘भल्गर’ र ‘हिंसात्मक’ भएको भन्दै बिकास बोर्डले ‘एडल्ट सर्टिफिकेट’ दिएको हो ।
शुभेन्दु घोष निर्देशित फिल्ममा प्रियंका कार्कीका साथै आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, ऋचा शर्मा, गौरी मल्ल र सरोज खनाललगायत कलाकारको अभिनय छ। ‘मास्टर्नी’ भदौ ५ गते अर्थात् अगस्ट २१ देखि प्रदर्शनमा आउने तयारीमा छ।
तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्रीले थाले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल, को को छन् सहभागी ?
साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
हेलिकप्टरमा गाउँ पुर्याइयो गणेशको शव, आजै अन्त्येष्टि (तस्बिर)
नेपाली सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण
भाजपा गढ भत्कदै बिहारमा, प्रशान्त किशोरको शानदार जित
२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
हर्मुजमा कार्गो जहाजमाथि आक्रमण, फेरि थपियो नयाँ चिन्ता
रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान






