काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधान’bout छलफल भइरहेको जनाइएको छ ।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, प्रभु साह, अमरेशकुमार सिंह, समिम मियाँ अन्सारी, राम के शर्मा, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका नेता छन् ।
तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)
सम्बन्धित समाचार
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड
चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही
कर्णालीमा नेकपाले एमाले नेतृत्वको सरकार नमान्ने, अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
अनशनरत डा. केसीलाई कोठा छाड्न व्यवस्थापन समितिको पत्र
गण्डकीको गाँजा विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाइदिए
सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल गरिरहेको अर्थमन्त्री डा. वाग्लेको जिकिर
सर्वदलीय बैठक : सद्भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल (पूर्णपाठ)
देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु






