काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । शनिबार दिउँसो काठमाडौँबाट हवाई मार्ग हुँदै ओली झापा पुगेका हुन् ।
ओलीलाई झापाको भद्रपुर विमानस्थलमा एमालेका नेता–कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका थिए।
झापा बसाइका क्रममा ओलीले जिल्लामा आयोजना हुने विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ। पार्टीका नेता–कार्यकर्तासँग राजनीतिक भेटघाट गर्नुका साथै विभिन्न सामाजिक गतिविधिमा समेत सहभागी हुने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)
सम्बन्धित समाचार
मृतक मेहताका परिवारसँग गृहमन्त्रीको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदवारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
देउवा फर्किनेवारे प्रहरीले भन्योः ‘हामी हेर्दैछौं’
प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
३० दिन अल्पमतमा बसेर शाहको राजीनामा, सुदूरपश्चिममा नयाँ सरकारको बाटो खुला
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ






