काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाा कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो छापावाल सुन प्रतितोला तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मधेश प्रदेशमा प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरूको निर्माण र पूर्वतयारी तीव्र
बढ्यो अमेरिकी डलरको मूल्य
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई सहुलियतपूर्ण कर्जा
साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल
साउनमा ४० लाखभन्दा बढी सिलिन्डर ग्यास बिक्री, बजारमा अभाव उस्तै
मोबाइलको कभर र सिसा फेर्दा पर्यो प्रहरीका सईलाई १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार






