काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्ने’bout नसोचेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने ?’ भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट पारेका हुन् ।
‘नोटबन्दीका ’boutमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ । तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन । नोटबन्दी’bout हामीले सोचेका छैनौँ,’ उनले भने ।
यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)
सम्बन्धित समाचार
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहार घोषणा
३ लाख कट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने
७ लाखको घाटाले पनि हारेन भागरथीको आँट, दूध बेचेर उभिइन् आफ्नै खुट्टामा
अब सरकारी कर्मचारीले १५-१५ दिनमा तलबभत्ता पाउने
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै






