काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८ रुपैयाँले बढेको हो ।
अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात शुक्रबार २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो ।
शुक्रबार ४ हजार ५८० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)
सम्बन्धित समाचार
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
सरकारी खर्च नियन्त्रणमा महालेखा कठोर
ह्वात्तै घट्यो सुन–चाँदी मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान
सुनचाँदीको मूल्य घट्यो, कतिमा भइराखेको छ आज कारोबार ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँगको छलफलमा के भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ?
६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक






