काठमाडौं । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।
नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले यसअघि सो कोषमा जम्मा भएको एक अर्ब रुपैयाँ बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैंकमा आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)
सम्बन्धित समाचार
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, सालिक निर्माणसहित तीनबुँदे प्रतिबद्धता
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
बाढी प्रभावितको उद्धार र राहतमा तिव्रता दिने सरकारको निर्णय
बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति : ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह
२३ भदौका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय






