काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद अमरेशकुमार सिंहले आफ्नै दलको संसदीय दलका नेता बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन् ।
आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हामी विषम् परिस्थितिमा छौं ।
बाढी पहिरोको मारमा छौं । खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्थामा छ। अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन, ‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं ।
संविधानको मर्ममाथि प्रहार भइरहेको छ। संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ। सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ।’
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?
सुरुङ उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय: काँग्रेस नेता आङ्देम्बे
सरकार टिकाउन मुख्यमन्त्रीले बनाए देवकोटालाई ऊर्जा मन्त्री
प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाने
आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा
कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिवर्तन
३ सातामै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री हटाउन चलखेल






