काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको प्रधानमन्त्रीका सचिवालय स्रोतले जानकारी दिएको छ । उनी त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेका हुन् ।
उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरको’boutमा राष्ट्रसंघको ध्यानाकर्षण समेत गराउने छन ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डल पनि १० जनासम्मको हुने बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
गरिमा हत्या प्रकरणमा राज्य सम्वेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
बागमतीका मुख्यमन्त्री थापाले पाउलान् त विश्वासको मत ?
प्रदेश मन्त्रीका मोहले ४ दलको केन्द्रमा हलचल
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?
सुरुङ उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय: काँग्रेस नेता आङ्देम्बे
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय
पार्टी एकताका लागि त्याग गर्न तयार रहेको कोइरालाको सन्देश






