सिन्धुपाल्चोक । रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ ।
चौतारा सागाँचोकगदी नगरपालिका–५ मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजिते शिविरमा नेत्र परीक्षण गरिनाका साथै औषधि पनि वितरण गरिएको थियो ।
शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया पनि गरिएको क्लबका शिविर संयोजक अशोककुमार श्रेष्ठले जानकारी दिए । शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाले सहयोग गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)
सम्बन्धित समाचार
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
सशस्त्रद्वारा एप्पल कम्पनीको झण्डै साढे दुई करोड रुपैयाँबराबरको एयर वर्ड्र्स बरामद
क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ
रसुवा बाढीको साइड इफेक्ट : सीडीओ परियारलाई फिर्ता बोलाइयो
कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ
बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप
आजको संसद बैठकमा रास्वपा सभापति लामिछानेले सम्बोधन गर्ने






