काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।
राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)
सम्बन्धित समाचार
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस
नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो
अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो
१०० अर्ब डलरको लक्ष्यसहित पाण्डेको पुस्तक सार्वजनिक






