काठमाडौं । अविरल वर्षाका कारण यही ८ असोजदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपदमा परी हालसम्म छ जनाको मृत्यु भएको छ ।
विपदबाट बागमती र लुम्बिनी प्रदेशमा दुई÷दुई, गण्डकी र कर्णालीमा एक÷एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेका लागि स्थानीय अस्पताल उपचार भइरहेको छ । प्रहरीले ४०७ जनाको उद्धार गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)
सम्बन्धित समाचार
विपद्को पीडामा खल्लो बन्दै तीज
भोटेकोशी बाढीले खोसेको खुसी : तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन
चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक
जनकपुरमा मध्यराति आगलागी हुँदा एक जनाको मृत्यु, विद्युत् सर्ट भएको आशंका
गन्दुरामले मध्यराति गरे श्रीमतीको हत्या, अनि आफैले दिए प्रहरीलाई जानकारी
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक बस
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी ठप्प






