जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित तीन लाख रुपैयाँबराबरको क्षति भएको छ ।
आगालागी गएराति भएको हो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)
सम्बन्धित समाचार
त्रिशूलीमा बाढी आउँदा सशस्त्र र नेपाल प्रहरीले यसरी जोगाए ९२३ कैदीबन्दी
आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै
कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा सीडीओका स्वकीय सचिवसहित दुई जनाको मृत्यु
कहाँ गए जितेन्द्र खड्का ? तनावमा परिवार
अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन






