काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ मा नेपाल क्यानडाविरुद्ध रोहित पौडेलले शतक प्रहार गरेपछि नेपालले २३६ रनको लक्ष्य दिएको छ ।
ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले शतक बनाएका हुन् ।
रोहितले १२७ बलमा १०१ रन बनाए । गुल्सन झाले ३४ बलमा ४८ रनको आक्रामक पारी खेले । बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोड्न सके । लिगको तालिकामा पुछारमा पर्नबाट जित्नैपर्ने दबाबमा नेपाल छ । पूरै ५० ओभर १० विकेट नै गुमाएर नेपालले २३५ रन जोड्यो ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
वर्षा बाधक बन्दा श्रीलंकासँगको खेल रद्द, एसियन गेम्स क्रिकेटबाट नेपाल बाहिरियो
विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?
मंसिर १६-२७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, ३२ खेल समावेश हुने
एनपीएलको तयारी अन्तिम चरणमा
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
नेसन्स लिगमा रोनाल्डो र हालान्ड आमनेसामने हुँदै
धापाखेलमा पहिरोमा परी तीन तले घर ढल्यो
सशस्त्र प्रहरीद्वारा रुपन्देहीबाट एक किलो सुनसहित एक महिला पक्राउ





