धापाखेलमा पहिरोमा परी तीन तले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलस्थित प्रगति टोलमा साढे तीन तलाको घर पहिरोको चपेटामा परेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित प्रगति टोलमा पहिरोमा परी मन्जुकुमारी राईको घर ढलेको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले आज सोमबार बिहान ५ः३८ बजे धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

धापाखेलमा पहिरोमा परी तीन तले घर ढल्यो