काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनीता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो। केयर गिरभमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले असोज २३ गते खड्कालाई पक्राउ गरेको थियो।
तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)
सम्बन्धित समाचार
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै
मोरङ–६ कांग्रेस अधिवेशन विवादपछि नयाँ संयोजक तोकियो, सञ्जयकुमार मण्डललाई जिम्मेवारी
कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो भदौ ५ यताका १५ उपलब्धि
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
काठमाडौं क्षेत्र नं. २ मा १५औँ महाधिवेशनको सन्देशसहित सामूहिक शपथ ग्रहण सम्पन्न






