काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आगामी मंसिर ७ र ८ गते भारत भ्रमणमा जाने तयारी भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसमेत सुरु गरिसकेको छ ।
यसैक्रममा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा बालेनको भारत भ्रमण’bout छलफल भएको छ । भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना समकक्षी अमित शाहसँग प्रधानमन्त्री शाहको भारत भ्रमणको ’boutमा छलफल गरेका छन् ।
मंगलबार सम्पन्न भएको बिमस्टेक गृहमन्त्रीस्तरीय छलफलपछि गुरुङ र शाहबिच भेटवार्ता भएको थियो । भेटवार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमण’bout छलफल भएको स्रोतले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)
सम्बन्धित समाचार
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज हुँदै, उल्लासपूर्ण सहभागिताका लागि देउवाको अपिल
कांग्रेसविरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कडा कारबाही गर्ने
कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँ पुरस्कार
असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ
भीषण वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
एमाले केन्द्रीय सदस्यमा १३ जना मनोनीत, मंसिर पहिलो साता राष्ट्रिय भेला
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै
महिला हिंसाको गम्भीर आरोपमा रास्वपा सांसद सुनार






