सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर ३ हजार ९८० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु