काठमाडौं । आज बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ ।
हिजो बुधबार प्रतितोला ६ हजार ३०० रूपैयाँले घटेको सुनको मूल्य आज तोलामा तीन हजार ३०० रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रूपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार सुन प्रतितोला दुई लाख ६० हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी आज तोलामा तीन हजार ३३५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ कम हो । चाँदी हिजो बुधबार प्रतितोला तीन हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री डा. वाग्ले
सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा भइराखेको छ कारोबार ?
आर्थिक नगरीमा कर दिवसः संकलन सदुपयोगको सवाल






