हात्तीको आक्रमणबाट ९३ वर्षीय तामाङको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जङ्गली हात्तीको आक्रमणबाट रत्ननगर–७ ,बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजीक खोरसोर संरक्षित जङ्गलमा भैँसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गर्दा उनको  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा