प्रतिनिधि सभा विघटन विरुद्ध डम्फु बजाएर प्रदर्शन (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजद्वारा काठमाडौंको माइतीघर मण्डलामा डम्फु बजाएर सांकेतिक प्रर्दशन गर्दै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानीक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक अगुवा आन्दोलनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 418 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा आजदेखि डा. केसी अनशन बस्दै, अनशनअघि नै विरोधको लहर