काठमाडौं । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विभिन्न समयमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)






