दैलेख । उमेरले ५७ वर्ष पार गरेका जयबहादुर सुनार नाती पुस्तासंगै स्कुल धाउन थालेको दुई वर्ष भयो । नारायण नगरपालिका २ जाहरकोट भैरवटोलस्थित खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् ।

सानो उमेरमा विद्यालय जान नपाएका सुनार पढने धोको पुरा गर्न बुढेशकालमा विद्यालय भर्ना भएको बताउछन् । आफ्ना कक्षाका साना केटाकेटीहरुले सम्मान गर्दै नजानेको कुरा सिकाइदिने समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा