काठमाडौं । ३०० औं पृथ्वी जयन्ती एवं एकता दिवसको अवसरमा काठमाडौं सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको थियो । माल्यार्पण कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीलगायत अन्य सर्वसाधरणको उपस्थिती थियो । हेरौं केही तस्विर ।







तपाइको प्रतिक्रिया
(Visited 587 times, 1 visits today)






