वर्ष २०७९ सालमा शनिवार बाहेक ४३ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवार बाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1,076 times, 1 visits today)

epaper

ताजा समाचार

६२ वर्षिय खड्का घर नजिकै मृत भेटिए