बहादुर भवन अघि वैद्य निकट क्रान्तिकारीको प्रर्दशन

काठमाडौं । वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन  गरेका छन । प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी बृत दरवारमार्ग लगिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित