मुस्ताङ । मुस्ताङमा विहानदेखी मतदान सुरू भएकाे छ । शान्तिपूर्ण रूपमा भएकाे मतदानमा जनताकाे उपस्थिति उत्साहजनक रहेकाे छ ।
मुस्ताङ थाेरै मतदाता रहेकाे दोस्रो जिल्लाकाे रूपमा चिनिन्छ । गण्डकी प्रदेश अन्तरगत पर्ने यहाँ जम्मा १० हजार ९ सय ५७ जना मतदाता छन्। जम्मा ३९ वटा मतदानकेन्द्र रहेको यहाँ एउटा निर्वाचन क्षेत्र र दुइटा प्रदेश निर्वाचन क्षेत्र छन्। श्रीजनआदर्श अमरसिंह माध्यमिक विद्याल थासाङ, २ काेवाङ मतदान केन्द्रका केही तस्विर :


तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)






