६६ सय मतअन्तरले नेकपा एसका अध्यक्ष नेपाल बिजयी


रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एसका उमेदवार माधब कुमार नेपाल बिजयी भएका छन । बिहीबार बिहान मत गणनाको अन्तिम परिणाम अनुसार नेपालले ६ हजार ६ सयको मतअन्तरले नेकपा एमालेका उमेदवार अजय कुमार गुप्तालाइ हराएका छन ।

अन्तिम मतपरिणाम अनुसार नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका थिए भने नेकपा एमालेका उमेदवार गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा