चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा लामिछाने

कपिलवस्तु । कपिलवस्तु–२(१) बाट प्रदेश सभा सदस्य निर्वाचित नेकपा एमालेका नवराज लामिछाने ( भुपाल) मतदातालाई धन्यवाद दिन पुग्नुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन लामिछाने गाउँगाउँमा पुगेका छन ।

उनी आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुग्दै आफुलाई विश्वास गरेर विजयी बनाएकोमा धन्यवाद दिएका छन । साथै उनले चुनाव प्रचारका क्रममा गरेका प्रतिवद्धता पूरा गर्ने बताए । उनले चुनाव प्रचारका क्रममा मतदाता संग बोलेको कुरा पूरा गर्न पछि नहट्ने प्रतिवद्धता गर्दै सधैभर जनताको सेवामा तत्पर रहेने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारका प्रवक्ताले आज पत्रकारहरूसँग राजनीतिक विषयमा अन्तरक्रिया गर्ने