काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समिति सदस्यको बैठक बसेको छ । शनिबार बसेको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन, आसन्न राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा छलफल भयो ।
बैठकमा उक्त प्रदेशअन्तर्गतका करिब ५० जना केन्द्रीय नेताहरु सहभागी रहेका थिए । बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा जनकपुरस्थित पार्टीको प्रदेश पार्टी कार्यालयमा बसेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)






