राँगाले हानेर खाँदबारीमा एकको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –११ मा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–११ आंलाका ६४ बर्षिय को तुलाराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

आफ्नै खेत आंलामा रहेको गोठमा राँगा बाध्ने खोज्दा सिंङ्गले शरिरका भागमा हानेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शव पोष्टामार्टमको लागि शनिबारनै जिल्ला अस्पताल खाँदबारी ल्याइएको संखुवासभा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 645 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई