द प्यारासाइटलाई ओस्कार अवार्ड

South Korean director Bong Joon-ho poses in the press room with the Oscars for "Parasite" during the 92nd Oscars at the Dolby Theater in Hollywood, California on February 9, 2020. - Bong Joon-ho won for Best Director, Best Movie, Best International Feature Film and Best Original Screenplay for "Parasite". (Photo by FREDERIC J. BROWN / AFP)

लन्डन । दक्षिण कोरियाली चलचित्र ‘द प्यारासाइट’ ले यो बर्षको ओस्कार जितेको छ । जोकर, द आइरिसम्यान, १९१७, वान्स अपन अ टाइमलगायतका चलचित्रलाई पछि पारेर प्यारासाइट उत्कृष्ट चलचित्रमा घोषित भएको हो ।

प्यारासाइटले उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिन प्ले र विदेशी भाषातर्फको ओस्कार पनि हात पारेको छ । प्यारासाइट ओस्कारको मुख्य अवार्ड जित्ने पहिलो विदेशी चलचित्र हो । उत्कृष्ट अभिनेतातर्फ जोकरका जोओकिन फिनिक्सले अवार्ड जिते । अभिनेत्रीतर्फ रेने जेलवेगर जुडीबाट अवार्ड जितिन् ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मेशेल ओबामाको निर्माण कम्पनीले बनाएको फ्याक्ट्री नामक वृतचित्रले वेष्ट डकुमेन्ट्री अवार्ड जितेको छ । त्यस्तै हलिउड अभिनेता ब्राड पिटुवन्स अपअन अ टाइम इन हलिउड’ का लागि सह अभिनेतातर्फ ओस्कार जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो ‘भाग्य’ले विजयी भए