काठमाडौं । बाँकेको बैजनाथपुर २ को पित्तमारीमा नालामा जमेको पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । निर्माणाधीन क्षेत्रीय कारागार नजिकैको नालामा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बैजनाथपुर गाउँपालिका २ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउतको मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)






