कास्की । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ थप ४ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएकोमा लामिछानेलाइ थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
लामिछाने माथी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको थियो ।
डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाइ दिएको जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)
सम्बन्धित समाचार
नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
आगामी निर्वाचन एक्लै लड्ने माओवादी निष्कर्ष
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार
झापा किन पुगे प्रधानमन्त्री ओली
रबि लामिछानेमाथि प्रहरी हिरासतमा प्रतिशोधपुर्ण व्यवहारः प्रचण्ड
रवि लामिछानेलाई सरकारले ‘ह्यारेस’ गर्न खोज्यो: काँग्रेस सांसद शर्मा
‘बीआरआइ फ्रेमवर्कमा सम्झौता, एमालेको सफलता’
म जहाँ गएँ त्यहाँ जिन्दावादको नारा लागेको छ: अध्यक्ष प्रचण्ड
एकीकृत समाजवादीमा महाधिवेशनको ५ महिनापछि जिम्मेवारी बाँडफाँड हुँदै
रविको अनुसन्धान प्रतिवेदन बुझाइँदै