Saturday, October 24, 2020
Home प्रदेश प्रदेश ५ पश्चिम नवलपरासीका मस्जिद र मदरसा अनुगमन

पश्चिम नवलपरासीका मस्जिद र मदरसा अनुगमन

नवलपुर । मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ परासीको जामिया मस्जिदमा अनुगमन गरेको छ ।

विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल मुस्लिम आयोगद्वारा गठित उक्त समितिले सो जामिया मस्जिद र मदरसालाई अनुगमन गरेको हो । समितिका संयोजक भेषबहादुर खराल (ईस्हाक) को संयोजकत्वमा जिल्ला प्रसाशन कार्यालयको रोहबरमा उक्त मस्जिद र मदरसाको अनुगमन भएको मस्जिदका ईमाम मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिए ।

देशका विभिन्न मस्जिद र मदरसाहरुमा तब्लिगी जमातका धर्मावलम्बीहरु लुकेर बसेको र उनीहरुमध्ये केही संंक्रमित भए उनीहरुबाट समाज र समुदायमा संक्रमण फैलिन सक्ने भएको हुँदा आयोगले देशभरिकै मस्जिद मदरसाहरु अनुगमन गर्न जिल्ला स्तरिय समितिहरु बनाई मस्जिद र मदरसाहरु अनुगमन गराईरहेकोे छ ।

अनुगमन समितिका संयोजक खरालको संयोजकत्वमा पुगेको टोलीमा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नेकपा जिल्ला संयोजक भविष्वर तिवारी, अनुगमन समिति सदस्य हैदर अलि मोमिन, करम हुसैन अंसारी, ईजहार मिँया, वडा २ का वडा सदस्य सुनिता श्रेष्ठ र जनता समाजवादी पार्टी उपाध्यक्ष अमिरुल्लाह मिँया लगायतले अनुगमन गरेका हुन ।

यो पनि पढ्नुहोस   लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

प्रमुख जिल्ला अधिकारी दाहालले अनुगमनको क्रममा यस मस्जिदमा कुनै पनि बाहिरी व्यक्ति लुकेर बसेको नभेटिएको बताए । उनले अनुगनको क्रममा मस्जिदमा कोही बाहिरी व्यक्ति आए तुरुन्त जिल्ला प्रशासन कार्यालयलाई बुझाउन मस्जिदका ईमाम मिँयालाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारी दाहालले मुस्लिम समुदायको रमजान महिनाको शुभकामना दिदै मस्जिदमा भिडभाड नगर्ने र घरमै नमाज पढने र लकडाउनको पुर्ण रुपले पाल्ना गर्ने भन्दै क्रोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दुरी समेत कायम राख्ने आग्रह गरे ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

साताका लोकप्रिय समाचार

नेकपा कर्णाली प्रदेश सत्तासंघर्ष: ओली र दाहालबीचको छलफल निष्कर्षविहीन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष...

किरा र लेदोसहितको हानिकारक पानी बजारमा

सप्तरी, राजविराज । शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहरको लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही...

रौतहटमा दम्पतीमाथि धारिलो हतियारले आक्रमण

रौतहट । मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ...

कैलालीमा प्रहरी सहायक निरीक्षकको हत्या, हवल्दार बेपत्ता

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

ट्रेन्डिङ

म्याद सकिएका खाद्य सामग्री बेच्ने व्यापारीलाई उन्मुक्ति दिँदै विभाग

काठमाडौं । दसैं नजिकिएसँगै बजारमा म्याद नाघेका खाद्य सामग्री छ्यापछ्याप्ती पाइन थालेको छ । व्यापारीले म्याद नाघेका खाद्य सामग्रीमा आफैं नयाँ म्याद राखेर बिक्री वितरण...

सिँचाइमार्फत रोजगारी सिर्जना

काठमाडौं । सरकारले सिँचाइमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेशमै रोजगारी गुमाएका र विदेशबाट फर्कनेका लागि कृषि...

दीपक र इस्टुको रोमान्स

काठमाडौं । लकडाउन खुलेपछि गीत संगीतको रेकर्डिङ, म्युजिक भिडियोको छायांकन र रिलिज गर्नेक्रम बढेको छ । अमेरिकामा बस्दै आएका गीतकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य...

सप्तरीमा तीन सय घर डुब्यो

सप्तरी, राजविराज । कोरोनाको जोखीम कम नहुँदै सप्तरीमा बाढीको जोखीमले स्थानियवासी थप पीडित बनेका छन् । दुई दिनदेखी लगातार भइरहेको वर्षाको पानीले निकास नपाउँदा...

बलात्कार गरेको आरोपमा युवक पक्राउ

तुलसीपुर । बलात्कार गरेरको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बबई गाउँपालिका–३ बुटनिया बस्ने २२ बर्षका मेघलाल विक...

अख्तियारका आयुक्तमाथी कारवाहीकाे माग राख्दै गोबिन्द केसीले सुरु गरे अनशन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् । सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु...

परीक्षा हलमा मेयरको फोटो सेशन, उपमेयरको मोबाइलमा कुराकानी !

जनकपुरधाम । यो दृश्य जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता कुमारी मिश्रको रहेको छ । उनले परीक्षा कोठामै मोबाइलमा कुरा गरिरहेकी छिन् । जनकपुरधाम उपमहनगरपालिकाका लागि...

आफ्नै आमाले बिष खुवाउँदा नाबालकको ज्यान गयो

महेन्द्रनगर । आमा जहाँ शब्द नै काफी हुन्छ । आफ्नो सन्तानका लागि जे गर्न पनि तत्पर रहन्छिन तर कञ्चनपुरमा भने आफ्नै सहोदर आमाले आफ्नै...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस   लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी
नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

भर्खरै

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

धेरै पढिएका

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी...

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 83 times, 2 visits today)