कालिकोट । सुत्केरी हुन नसक्दा महावै आधारभुत अस्पतालबाट एक महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।
सुत्केरी हुन नसक्दा महावै गाउँपालिकाको आधारभुत अस्पतालदेखि वडा नम्बर ४ निवासी २३ वर्षिय लालशोभा सिंह थापाको प्रदेश अस्पताल सुर्खेतमा उद्दार गरिएको हो ।
रास्ट्रपति सुत्केरी महिला उद्दार कार्यक्रमको सहयोग र गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा सुत्केरी थापाको उद्दार गरिएको पालिकाले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)






