Sunday, June 13, 2021
Home प्रदेश प्रदेश १ नेता सिटौलाका छोराको विवाहभोजको रकम स्थानीय तहलाई

नेता सिटौलाका छोराको विवाहभोजको रकम स्थानीय तहलाई

,

विर्तामोड । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्यामको विवाहमा गरिने भोजको रकम स्थानीय तहलाई प्रदान गरेका छन् । नेता सिटौलाले सोमबार झापाको बाह्रदशी, कचनकवल र हल्दिवारी गाउँपालिकासहित भद्रपुर तथा विर्तामोड नगरपालिकालाई रु पाँच लाख प्रदान गरेका हुन् । आइतबार सिटौलाले आफ्ना छोरा श्यामको विवाह विर्तामोड निवासी ओमकृष्ण विमलीकी जेठी छोरी मनिषासँग दिवा लग्नमा गराएका थिए ।

नेता सिटौला लकडाउनको पालना गर्दै बेहुला श्याम, आफ्ना दुई अङ्गरक्षक र अन्य तीन गरी सात जना मात्र जन्ती लिएर बेहुलीको घर पुगेका थिए । उता बेहुली पक्षका पनि १५ जना मात्र थिए । बेहुली पक्षले घरमा बेहुला र जन्तीलाई स्वागत गर्न १५ जनालाई मात्र उपस्थिति गराएको थियो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अपनाएको सुरक्षा अवलम्बन गर्दै नेता सिटौलाले आफ्ना छोराको विवाह सम्पन्न गरेपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेका विपन्न, असहाय तथा मजदुर वर्गलाई राहत पु(याउने उद्देश्यले पाँच वटा पालिकालाई रु पाँच लाख सहयोग गरेका हुन् ।

छोराबुहारीको इच्छानुसार नेता सिटौलाले विवाहभोजमा गरिने खर्च स्थानीय तहलाई हस्तान्तरण गरेको काँग्रेस नेता नवीन विमलीले जानकारी दिए । सिटौलाले बाह्रदशी, हल्दिबारी, कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकालाई एक÷एक लाख प्रदान गरेका थियो भने भद्रपुर नगरपालिका–१० र विर्तामोड नगरपालिका–१० लाई ५०÷ ५० हजार सहयोग गरेका हुन् ।

(Visited 260 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

साताका लोकप्रिय समाचार

प्रभु साह भन्छन्, संकट समाधान गर्न संविधान पुनर्लेखन गर्नुपर्छ

  काठमाडौँ । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले संकट समाधान गर्नका लागि संविधान नै पुनर्लेखन गर्नुपर्ने बताएका छन् । मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै...

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ ताेला सुन

काठमाडाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार...

जोर्डनविरुद्ध सुखद नतिजाको अपेक्षा

काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोट खेलमा नेपालले सोमबार राति बलियो जोर्डनको सामना गर्दै छ । खेल नेपाली...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

ट्रेन्डिङ

पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

इटहरी । गएको असोज २७ गते इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै २८ गतेदेखि पीसीआर परीक्षण नहुने जानकारी गरायो । स्वाब संकलनका लागि किट अभाव...

हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

लन्डन । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान...

कास्कीको माछापुच्छ्रेमा पहिरो, एकै परिवारका ३ को मृत्यु

पोखरा । कास्कीको माछापुच्छरेमा शुक्रबार बिहान गएको पहिरोमा ३ जनाको ज्यान गएको छ । माछापुच्छरे गाउँपालिका वडा ८, खोराको पाखावस्तीका प्रेमराज बिकको घरको एउटा...

बलात्कार गरे, एकतोला सुन दिने तमासुक बनाए अनि धम्क्याए

बैतडी । बैतडीको सिगासमा ६ महिना अघि एकजना युवतिलाई स्थानिय युवाले बलत्कार गरे । किसोरीले घरका मान्छेलाई आफु बलात्कृत भएको जानकारी गराइन् । घटना गाउँको...

सरकारले दातृ निकायबाट साढे २२ अर्ब परिचालन गर्ने

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र सोको कारणबाट अर्थतन्त्रमा पर्ने क्षति न्यूनीकरण गर्न सरकारले विभिन्न दातृ निकायबाट...

स्यान्टु र प्रदीप क्वार्टरमा

काठमाडौं । नेपाल पुलिसका स्यान्टु श्रेष्ठ र प्रदीप रोका तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका...

नौ महिनापछि काठमाडौँ–दिल्ली उडान

काठमाडौँ । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन...

लकडाउनमा काठमाडौं छाड्नेको लर्को

काठमाडौं । लकडाउनमा अलपत्र परेका श्रमिक, मजदुर तथा विद्यार्थी गाउँ फर्कन थालेका छन् । लकडाउन लम्बिँदै गएपछि राजनीतिक पहुँचका आधारमा अहिले गाउँ फिर्ता...

पोखराको सडकमा चार महिनापछि गुड्न थाले बस

पोखरा । पर्यटकीय नगरी पोखरामा बिहीबारदेखि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । ४ महिना लामो लकडाउनपछि यहाँ बिहानदेखि बस गुड्न थालेका छन् ।...

‘रेल र सुरुङ निर्माण जस्ता समृद्धिको सोचका कारण ओलीका पक्षमा देशभर आकर्षण’

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका

बेइजिङ । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)