Friday, June 18, 2021
Home प्रदेश बाराका दुई ओटा बीओपी अब आफ्नै भवनमा, बाहिनीपतिले गरे उद्घाटन

बाराका दुई ओटा बीओपी अब आफ्नै भवनमा, बाहिनीपतिले गरे उद्घाटन

,

बारा । बाराका दुई ओटा बोर्डर आउट पोष्ट (बीओपी) का आफ्नै भवन बनेका छन् । कवही गोठ र पिपरपाती बीओपीका नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले आइतबार उद्घाटन गरे ।

ती बीओपीका भवनहरु सुवर्ण गाउँपालिकाको इटियाही र सिमरोनगढ नगरपालिकाको वीरेन्द्र चोकमा निर्माण गरिएको हो । नवनिर्मित भवनमा कार्यालय, निवास, ब्यारेक, मेसलगायत रहेका छन् । झण्डै एक करोड लागतमा ती भवन नाति निर्माण कम्पनी ललितपुरले निर्माण गरेको हो ।

भवन उद्घाटन कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय वासिन्दाको उपस्थित रहेको थियो ।

सो कार्यक्रममा बीओपीलाई सहयोग गर्ने व्यक्ति एवं उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो

(Visited 74 times, 1 visits today)
Loading comments...

आजको समाचार

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

ज्याकलिनको व्यापारीसंग गोप्य रिलेशन

मुम्बई । नायिका ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ । भारतीय मिडियाले ज्याकलिन एकजनासंग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख...

केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

ट्रेन्डिङ

जान्ह्बीको यस्तो दाबी

मुम्बई । बलिउड अभिनेत्री जान्ह्बी कपुरले आफूलाई नाताबादको नायिका भन्ने आरोप लागेकोमा दुःख ब्यक्त गरेकी छन् । आफ्नी आमाको सम्मानमा आफुले फिल्म अभिनयलाई रोजेको...

५ वर्ष मुनिका बालबालिकाकामा १ करोड १९ लाख रुपैयाँ लगानी

रुकुम पश्चिम । चौरजहारी अस्पतालले ५ वर्ष मुनिका बालबालिकाका लागि १ करोड १९ लाख रुपैयाँ बराबरको सेवामा खर्च गरेको छ । मानव विकास तथा...

भिसासम्बन्धी बेलायत सरकारको नयाँ नीति, अदक्ष कामदारलाई भिसा नदिइने

लण्डन । बेलायत सरकारले सार्वजनिक गरेको नयाँ आप्रवासन योजनामा न्यून दक्षता भएका कामदारलाई भिसा नदिने बताएको छ । सो योजनामा बेलायतका रोजगारदाताहरूलाई सस्तो...

रातो मच्छिन्द्रनाथको रथारोहण भोलि हुने

ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर...

एमाले फुट्न नदिन दोस्रो तहका नेता सक्रिय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष...

बाढीपहिरो पीडित समस्यामा: राहत लैजान सडक छैन, बोकेर लैजान सम्भावन छैन

सिन्धुपाल्चोक । बर्षापछि आएको बाढी र पहिरोले बाह्रविसे नगरपालिकाका विभिन्न वडामा विस्थापित भएकाहरुलाई राहत र अन्य सामग्री पठाउन समस्या भएको छ । बस्तीसम्म पुग्ने...

१३ इण्डोनेसीयन नागरिक गोप्य स्थानमा

ललितपुर । लकडाउनका बेला रातारात सप्तरीबाट प्रहरी स्कटिङ गरी ललितपुर ल्याइएका १३ जना इन्डोनेसियन नागरिकलाई ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकामा विरोध गरिएपछि गोप्य स्थानमा...

पोखरामा मास्क नलगाई हिँड्ने २१ जना पक्राउ

पोखरा । पोखरामा बिनामास्क हिँड्ने २१ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले कास्कीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका सबै...

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल...

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित...

डिजिटलमा फिल्म रिलिजको आयुष्मानद्वारा विरोध

मुम्बई । बलिउड अभिनेता आयुष्मान खुरानाले आफूले निकै आशा गरेको फिल्मलाई निर्माण पक्षले केही समय कुरेर सिनेमा हलको सट्टा हतारमा डिजिटल प्लेटफर्ममा रिलिज गर्दा...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)