त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफीसपमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसलमा आगलागी भएको छ । आगलागी अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा भएको हो ।

आगलागी के कारण लागेको हो र धनजनको के कति क्षति भयो , भन्ने’bout विस्तृत जानकारी आउन बाँकी रहेको काठमाण्डौं परिसरले टेकुले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महाधिवेशन : पदाधिकारी चयन गर्नका लागि मतदान सुरु