अशोक एक्ला निर्णायक


काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मेक्सिकोको पोयट्री भार्लार्टा सहरमा सम्पन्न मेक्सिको ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भुमिका निर्वाह गरेका छन् । उनी एसिया महादेशबाट प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्ने एक्लो निर्णायक बने ।

अशोकले ग्यारोगी पूम्से र पारा ३ ओटै विधामा निर्णायकको भुमिका निर्वाह गरेका थिए । उनलाई पान अमेरिकाका रेफ्री चियरम्यान एरिक वाले प्रमाणपत्र प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी