ढकमक्क फुल्यो लिची

मोरङको केराबारी – ९ भलुवाको एक घरमा फुलेको लिची। लिचीमा पर्याप्त मजुरा (फूल) लागेपछि किसानहरू हर्षित भएका छन् । व्यावसायिक रूपमा लिचीको खेती गर्ने कोशी प्रदेशका किसान यति बेला लिचीमा लागेको फूलले खुसी छन् । तस्वीर : योगेन्द्र योगी

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरा जिल्ला अदालतद्वारा ९१.२१ प्रतिशत मुद्दा फछ्र्याैट