Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ५ दाङमा लकडाउन कडा : तुलसीपुर बजारबाट २१ जना पक्राउ

दाङमा लकडाउन कडा : तुलसीपुर बजारबाट २१ जना पक्राउ

,

तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट २१ जनलाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा कोरोनाको संक्रमण देखिएपछि कडाई गरेको प्रहरीले पहिलो पटक यति ठूलो संख्यामा नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

सामाजिक दुरी कायम नराखेको, बजारमा विनाकामै लखर लखर हिडेका कारण नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जनकारी दिए । लकडाउन प्रहरीका लागि भन्दा पनि स्वयम् नागरिकको सुरक्षाका लागि पनि भएकाले यसको पूर्ण पालना गर्नु सबैका हितमा भएको प्रवक्ता डम्बर पालले बताए । प्रहरीले आईतबारदेखि अत्यावश्यक काम भन्दा अन्य काममा हिड्न प्रतिवन्ध लगाएको छ ।

पक्राउ परेका अधिाकांस नागरिकहरु तुलसीपुर क्षेत्रका छन भने एक जना बर्दियाका रहेको प्रहरीले बताएको छ । प्रहरीले केही सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा उपनिर्वाचनका लागि भुटनदेवी मावि मतदानस्थल

काठमाडाैं ।  वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा...

कोरोना कहरमा सिन्धुपाल्चोकमा जनगणना सुरु

सिन्धुपाल्चोक । मेरो गणना,मेरो सहभागिता भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सिन्धुपाल्चोकमा पनि बिहीबार देखि औपचारिक रुपमा सुरु भएको छ । हरेक दश/दश वर्षमा...

वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासकाे मत लिने

काठमाडाैं ।  सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को...

कोरोनाका कारण सुदूरपश्चिममा एकैदिन १२ को मृत्यु

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । यो प्रदेशमा कोरोना संक्रमणका कारण यसरी एकैदिन यो संख्यामा पहिलोपटक मृत्यु...

सोच बेलैमा

काठमाडौं । सोना अमात्यको नयाँ गीत सोच बेलैमा सार्वजनिक भएको छ ।सोच बेलैमा गीतको भावलाई अझै उत्कृष्ट प्रदान गर्दै म्युजिक भिडियो दर्शकहरु माँझ रिलिज...

ट्रेन्डिङ

राजनराज स्मितासंग भन्दैछन् ‘मायाले मलाई बोलायो’

काठमाडाैं ।  राजनराज शिवाकोटीको शब्द संगीतमा गीति भिडियो 'मायाले मलाई बोलायो' सार्वजनिक भएको छ । शुक्रबार युट्युव मार्फत वर्ल्ड प्रिमियर गरिएको गीतमा स्वर स्मिता...

जोशी स्मृति चेस सुरु

ललितपुर । नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व. नारायणकृष्ण जोशीको १३औं दिनको पुण्यस्मृतिमा खुला रेपिड रेटिङ चेस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । लुँखुसी ललितपुरस्थित...

कोरोना भाइरस संक्रमण : जोखिमभन्दा त्रास बढी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभरी संक्रमित भएका १ लाख १० हजार ७७ जनामध्ये ८६ प्रतिशत बढि सामान्य अवस्थामा फर्केका छन् । कोरोनाबाट संक्रमित...

इलाममा नेपाली सेनासहित एकै पटक ६ जनामा कोरोना संक्रमण

इलाम । इलाममा एकै दिन छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने सबै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का...

महेन्द्रनगर बजारमा एक युवक मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको सदमुकाम महेन्द्रनगरमा एक जना युवकको सब मृत फेला परेको छ । शुक्रबार बिहान सदरमुकाम महेन्द्रनगरकै पुर्व पश्चिम राजमार्ग नजिकै रहेको भानु...

टाइम्स र ऋतलाई उपाधि

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत फुटसलमा मंगलबार च्याम्पियन बनेका छन् । टाइम्स ब्वाइज तथा...

कर्मचारीमा कोरोना देखिएपछि दैलेख प्रशासनको सार्वजनिक सेवा बन्द

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखबाट प्रवाह गरिने सार्वजनिक सेवा गएको शनिबारदेखि बन्द गरिएको छ । प्रशासनका कर्मचारीहरुमा कोरोना भाईरस (कोभिड –१९) पुष्टि भएपछि...

लेखा अधिकृत नहुदा समस्या

काठमाडौं । बाह्रविसे नगरपालिकामा लामो समयदेखि लेखा अधिकृत नहुँदा नगरपालिकाका दैनिककाममा समस्या भएको छ । नगरपालिकाकी लेखा अधिकृत सुनिता शर्मा २०७६ चैत १ देखि...

कोभिड प्रभावित बन्यो इग्लिस फुटबल

लन्डन । नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि बेलायती फुटबल खेलहरु नराम्रोसँग प्रभावित भएका छन् । भेरियन्टको भाइरस देखिएयता प्रिमियर लिगका आधा दर्जन खेलहरु...

केयुकेएलमा फेरि एक व्यक्तिका लागि चलखेल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रमुख कार्यकारी अधिकृत छनोटका लागि पुनः एक व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि विपरित चलखेल भएको पाइएको छ...

साझा पार्टीले भन्यो, अध्यादेश अधिनायकवादको स्पष्ट आकांक्षा

काठमाडौं । नेपाल सरकारले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीको ठहर छ। उक्त अनिष्टकारी कदम...

बसाइँ सरेको २२ वर्षपछि गाउँ फर्केर ड्रागन खेती

भोजपुर । धेरै मानिसहरु सेवा सुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिडेका मानिसहरु पुनः आफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन् । तर, भोजपुरको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)